SHARE
पर्दाफास · आइबार​ १० साउन २०८३ १२:११ PM · 1 मिनेट पढाइ

यस्तो छ माइतीघर डुबानको कारण

 माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा डुवानको मुख्य समस्या आसपास क्षेत्रको पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको प्रतिवेदन पेश भएको छ ।