SHARE
काठमाण्डुपाटी · आइबार​ १० साउन २०८३ १२:०० PM · 1 मिनेट पढाइ

नवीकरण हुन नसक्दा थन्किए देशभरका २ हजार एम्बुलेन्स

चितवन – नवीकरण हुन नसक्दा देशभरका २ हजार एम्बुलेन्स थन्किएका छन् । स्वास्थ्य ऐन २०७५ ले स्वास्थ्य संस्था बाहेकलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नवीकरण हुन नसकेर ती एम्बुलेन्स थन्किएका हुन् । संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (ट्रेड युनियन संघ) अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य संस्था बाहेकले सञ्चालन गरेका एम्बुलेन्स नविकरण भएका छैनन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी