SHARE
अर्थ-डबली · आइबार​ १० साउन २०८३ १२:५३ PM · 1 मिनेट पढाइ

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित, नेपालका दिलीप अग्रवाललाई ‘इन्टरनेट इनेबलर्स अवार्ड’

काठमाडौँ / दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औँ संस्करणका अवसरमा दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ताहरू सम्मानित भएका छन्।