SHARE
मकालु खबर · आइबार​ १० साउन २०८३ १२:२८ PM · 1 मिनेट पढाइ

सामाजिक सञ्जालमा नयाँ बहस: ‘मोदी सरकार सलमान खानसँग डरायो’

गत जुलाई २२ मा अभिनेता सलमान खानले एक्स (पूर्व ट्विटर) मा एक पोस्ट गर्दै नीट परीक्षा विवादमा आन्दोलनरत विद्यार्थीहरूलाई समर्थन गरेका थिए ।