SHARE
मेट्रो न्युज काठमाडौं · आइबार​ १० साउन २०८३ ०७:०६ PM · 1 मिनेट पढाइ

काठमाडौँमा पानीको प्राकृतिक स्रोत जोगाउन विज्ञको सुझाव’, ‘आकाशे पानी संकलन र ‘जमिन पुनभरण’ प्रणाली सक्रिय बनाऔँ  

काठमाडौँ । काठमाडौँमा खानेपानीका लागि टाढाटाढाबाट ल्याइएको पानी वितरण प्रणालीमा मात्र भर पर्नु नहुने सुझाव दिँदै वातावरण तथा जलप्रणाली विज्ञहरुले ‘आकाशे पानी संकलन’ र ‘जमिनमा पानी पुनभरण प्रणाली’लाई सक्रिय बनाउनु पर्ने सुझाव दिनुभएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं