SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०६:३३ AM · 1 मिनेट पढाइ

समानीकरण अनुदान कटौती हुने

काठमाडौँ, साउन ११ गते । जनप्रतिनिधिबिच सहमति हुन नसक्दा चालु आर्थिक वर्ष २०८३/८४ का लागि अझै पनि १० वटा स्थानीय तहले बजेट पेस गर्न सकेका छैनन् ।