SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ ०३:०५ AM · 1 मिनेट पढाइ

साउनको दोस्रो सोमबार डोलेश्वरमा श्रद्वालुको घुइँचो (तस्बिरहरू)

साउन महिनाको दोस्रो सोमबार आज बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य भीड मन्दिरमा देखिएको छ।