SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ११:४४ AM · 1 मिनेट पढाइ

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

हिमाल लम्सालकाठमाडौँ, साउन ११ गते । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप पाएको छ ।