प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता
काठमाडौँ, साउन ११ गते । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्कनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
