SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०५:२६ PM · 1 मिनेट पढाइ

कपुरकोटमा अटो दुर्घटना, पाँच जना घाइते

शंकर केसीसल्यान, साउन ११ गते । सल्यानमा भएको अटो दुर्घटनामा पाँच जना घाइते भएका छन् ।