SHARE
बिजनेस पाना · सोमबार ११ साउन २०८३ ०१:०२ PM · 1 मिनेट पढाइ

असारको विद्युत खपतमा भ्याट नलाग्ने

आन्तरिक राजस्व विभागले २०८३ असार महिनाको विद्युत खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने प्रष्ट पारेको छ । विद्युत प्राधिकरणले असारको खपतमै भ्याट जोडर बिल पठाएपछि यस सम्बन्धमा अन्योल सिर्जना भएको थियो । तर, विभागले सूचना जारी गर्दै साउन १ गतेअघिको खपतमा आर्थिक ऐन, २०८३ अनुसार भ्याट नलाग्ने प्रष्ट पारेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना