SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०७:०५ PM · 1 मिनेट पढाइ

घुससहित वडा सचिव साह पक्राउ

काठमाडौँ, साउन ११ गते । झापाको गौरीगञ्ज गाउँपालिका वडा नंं. १ मा कार्यरत वडा सचिव अजयकुमार साह दश हजार रुपियाँ घुस रकमसहित पक्राउ परेका छन् ।