SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ १२:५१ AM · 1 मिनेट पढाइ

अन्तिम ओभरमा चुक्यो नेपाल, नामिबियासँग ३ रनको पीडादायी हार

सोमबार राति भएको अत्यन्तै रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको हो। अन्तिम ओभरसम्म पुगेको खेलमा नेपाल जितको नजिक पुगेर पनि लक्ष्य पूरा गर्न असफल रह्यो।