SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०९:२० AM · 1 मिनेट पढाइ

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन,  साउन १२ गते ।  नारायणगढ–मुग्लिन सडकखण्डको  मुग्लिन नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।