SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ११:४५ AM · 1 मिनेट पढाइ

कृषि सडक निर्माणले खेती सहज, किसान उत्साहित

विनय कर्णकल्याणपुर (सप्तरी), साउन १२ गते । रुपनी गाउँपालिका–१ मा निर्माण गरिएका कृषि सडकले किसानको खेतीपातीलाई सहज बनाएको छ ।