SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ११:३६ AM · 1 मिनेट पढाइ

चौध लाख क्युविक फिट गोलिया निकासी

चन्द्र पन्दाकताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङमा पछिल्लो एक वर्षको अवधिमा चौध लाख क्युविक फिट बढी गोलिया काठ निकासी भएको छ ।