SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ ०७:५२ AM · 1 मिनेट पढाइ

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते

कर्णाली । सुर्खेत लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा जिप दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् ।