SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ १०:१८ AM · 1 मिनेट पढाइ

धार्मिक सहिष्णुतामा आच आउन नदिन सर्वपक्षीय बैठक

जनकपुरधाम । धनुषा जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा आच आउन नदिन सर्वपक्षीय प्रतिबद्धता व्यक्त गरिएको छ । सुनसरी जिल्लामा भएको घटना पश्चात् धनुषा जिल्लामा समेत उक्त प्रकारका संवेदनशील घटना भएकाले आज जिल्लामा बसेको सर्वपक्षीय सद्भाव बैठकमा उक्त प्रतिबद्धता व्यक्त गरिएको हो ।