SHARE
कर्पोरेट समाचार · मङगलबार १२ साउन २०८३ १२:१८ PM · 1 मिनेट पढाइ

नेपाल–जापान सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा चेम्बर र एओटिएसले संयुक्त कार्यक्रम गर्ने

काठमाडौं । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपाल एओटिएस एलुम्नाइ सोसाइटीले आगामी श्रावण १४ र १५ गते ललितपुरस्थित होटल हिमालयमा दुईदिने विशेष कार्यक्रम आयोजना गर्ने भएका छन्। कार्यक्रममा प्रदर्शनी, व्यापार तथा लगानी मेला, जापानी चिया संस्कार प्रदर्शन, सेमिनार र प्यानल छलफल समावेश हुनेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार