SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०६:४७ PM · 1 मिनेट पढाइ

दश दिनपछि सञ्चालनमा आयो फिदिम फालौट सडक

राधा लुइटेलफिदिम, साउन १२ गते । अविरल वर्षाका कारण गएको पहिरोका कारण दश दिनदेखि अवरुद्व फिदिम फालौट सडक खण्ड सुचारु भएको छ ।