SHARE
मकालु खबर · बुधबार १३ साउन २०८३ ०१:२२ AM · 1 मिनेट पढाइ

शिल्पीमा ‘मिस मेनुका’: एक संवेदनशील यौनकर्मीको कथा (तस्बिरहरू)

रंगकर्मी पवित्रा खड्काको निर्देशनमा बनेको यस नाटकको मुख्य पात्र एक यौनकर्मी हुन्, जसले दबाब, धम्की र विभिन्न प्रलोभनका बिच सत्यको पक्षमा उभिने वा सम्झौता गर्ने भन्ने कठिन निर्णयको सामना गर्छिन्।