दलित महिलाहरूलाई ‘डिजिटल’ साक्षरता प्रशिक्षण
जनकपुरधाम । साइबर अपराध र अनलाइन ठगीबाट जोगिन धनुषाका दलित तथा सीमान्तकृत महिलालाई ‘साइवर’ सचेतनासम्बन्धी तालिम दिइएको छ । दलित महिला सङ्घले जनकपुरधाममा धनुषाका ३० दलित तथा सीमान्तकृत महिलालाई डिजिटल प्रविधिको सुरक्षित प्रयोगबारे डिजिटल साक्षरता तथा साइवर अपराधसम्बन्धी तालिम दिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
