SHARE
मकालु खबर · बुधबार १३ साउन २०८३ ०९:०८ AM · 1 मिनेट पढाइ

डुबान समस्या समाधानका लागि कामनपाद्वारा निकास खोल्ने कार्य सुरु (तस्बिरहरू)

काठमाडौँ महानगरपालिकाले माइतीघर र आसपासका क्षेत्रमा हुने डुबानको समस्या समाधान गर्ने उद्देश्यले बुधवारदेखि निकास खोल्ने कार्य सुरु गरेको छ ।