SHARE
मकालु खबर · बुधबार १३ साउन २०८३ ०८:४३ AM · 1 मिनेट पढाइ

कुमारी बैंक र निम्बजबीच सम्झौता: मोबाइल बैंकिङ्ग एपमार्फत अन्तर्राष्ट्रिय ई-सिम तथा आईडीपी सेवा उपलब्ध

काठमाडौँ । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रा.लि. बीच ग्राहकहरूलाई थप नवीन तथा डिजिटल सेवाहरू उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता सम्पन्न भएको छ । उक्त सहकार्यसँगै का अन्तर्राष्ट्रिय डेटा तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सम्बन्धी सेवाहरू कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमा एकीकृत गरिएको छ ।