सांसद थापाको प्रश्न- ‘मतदान प्रतिशत बढाउने ठोस आधार के छ ?’
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. लेखजंग थापाले निर्वाचनमा आम नागरिकको समावेशिता र मतदान प्रतिशत बढाउने विषयमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्तसँग ठोस कार्ययोजना माग गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
