SHARE
मकालु खबर · बिहीबार १४ साउन २०८३ ०३:५४ AM · 1 मिनेट पढाइ

रोपाइँका समयमा ‘ट्रान्सफर्मर’ चोरी भएपछि किसान समस्यामा

जनकपुरधाम । सिँचाइका लागि जडान गरिएको विद्युतीय उपकरण (ट्रान्सफर्मर) चोरी भएपछि महोत्तरीको गौशालाका किसान समस्यामा परेका छन् । रोपाइँको महत्त्वपूर्ण समयमा ट्रान्सफर्मर चोरी हुँदा किसानहरू सिँचाइ सुविधाबाट वञ्चित भएका हुन् ।