SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ १२:४९ PM · 1 मिनेट पढाइ

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

प्रेमराज सिम्खडा कालीकोट, साउन १४ गते । बुधबार बिहानबाट अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ ।