सुनसरी घटनाको समीक्षा गर्दै सुरक्षा परिषद्को बैठक सम्पन्न
काठमाडौँ, साउन १४ गते । सुनसरीको देवानगञ्जमा भएको दुःखद् घटनाको समीक्षा गर्दै राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
