SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०७:१० PM · 1 मिनेट पढाइ

लघुवित्त पीडितका समस्या समाधान गर्न अर्थमन्त्रीद्वारा वार्ता समिति गठन

काठमाडौँ, साउन १४ गते । उपप्रधान एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गरी समस्या समाधान गर्न एक समिति गठन गर्नुभएको छ।