SHARE
मकालु खबर · शुक्रबार​ ३ असो २०८२ ०२:४४ PM · 1 मिनेट पढाइ

सुहाङ नेम्वाङले मागे जनतासँग माफी

उनले शुक्रबार जारी गरेको एक विज्ञप्तिमा आफ्ना कार्यहरूको आत्मालोचना गर्दै जनतासमक्ष माफी मागेको जानकारी दिएका छन् ।