SHARE
गोरखापत्र · शनिबार ४ असो २०८२ ०७:०० PM · 1 मिनेट पढाइ

फोटो पत्रकार कविता थापालाई “कमलबहादुर विष्ट स्मृति पुरस्कार”

काठमाडौँ, असोज ४ गते । गोरखापत्रका फोटो पत्रकार कविता थापालाई “कमलबहादुर विष्ट स्मृति पुरस्कार”प्रदान गरिएको छ ।