SHARE
गोरखापत्र · सोमबार ६ असो २०८२ १०:०८ PM · 1 मिनेट पढाइ

धनगढीको सडकलाई जेनजी मार्ग नामकरण

अविनाश चौधरीधनगढी, असोज ६ गते । कैलालीको धनगढी उपमहानगरपालिका –१ मा रहेको एउटा सडकलाई जेनजी मार्ग नामकरण गरिएको छ ।