SHARE
गोरखापत्र · सोमबार ६ असो २०८२ ०६:३२ PM · 1 मिनेट पढाइ

कृषिमन्त्री परियारद्वारा पदभार ग्रहण

काठमाडौँ, असोज ६ गते । नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले पदभार ग्रहण गर्नुभएको छ ।