SHARE
मकालु खबर · बुधबार ८ असो २०८२ ०३:५७ PM · 1 मिनेट पढाइ

पार्टी एकताका लागि पाँच दलका केन्द्रीय नेताद्वारा संयुक्त अपिल

काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपाल र त्यसबाट अलग्गिएर बनेका दलहरूका केन्द्रीय नेताहरूले पार्टी एकताका लागि पार्टी नेतृत्वलाई संयुक्त अपिल गरेका छन् ।