SHARE
मकालु खबर · बुधबार ८ असो २०८२ ०३:३८ PM · 1 मिनेट पढाइ

च्यास्मिटारमा एक घण्टाको अन्तरमा दुई छिमेकीको घरमा आगजनी

दाल्फुका स्थानीय दुर्गाप्रसाद राईको घर र बबरसिं राईको गोठमा गएराति अज्ञात व्यक्तिबाट आगजनी भएको हो ।