SHARE
मकालु खबर · बुधबार ८ असो २०८२ ०३:२९ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्कीले भोली राष्ट्रका नाममा सम्बोधन गर्ने पक्का

‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् ।