SHARE
मकालु खबर · बुधबार ८ असो २०८२ ०१:०८ PM · 1 मिनेट पढाइ

दसैँमा रियलमीको स्मार्टफोन किन्दा चीनको टुर जित्ने अवसर

काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमीले यस वर्षको दसैँ, तिहार र छठ पर्वलाई अझ विशेष बनाउनको लागि ‘दसैँमा उपहार भरपुर, रियलमीसँग चीनको टुर’ उपहार योजना सार्वजनिक गरेको छ । यो योजना २०८२ असोज ५ गते देखि कात्तिक ४ गतेसम्म अर्थात् २१ सेप्टेम्बरदेखि २१ अक्टोबर २०२५ सम्म देशभर लागू हुने कम्पनीले जनाएको छ ।