SHARE
गोरखापत्र · बुधबार ८ असो २०८२ ०६:२१ PM · 1 मिनेट पढाइ

४३ हजार रुपियाँ बराबरको अखाद्य वस्तु जफत

सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), असोज ८ गते । धनकुटामा चाडपर्व लक्षित गरी बजार अनुगमन गरिएको छ ।