SHARE
मकालु खबर · शुक्रबार​ १० असो २०८२ ०३:१० PM · 1 मिनेट पढाइ

विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु

क्षेत्रीय सरकारको प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, तीमध्ये आठ जनाको मृत्यु प्रयोगशालामा पुष्टि भएको ‘मिथेनोल विषाक्तता’ का कारण भएको देखिएको छ ।