SHARE
हाम्रो खेलकुद · बिहीबार ९ असो २०८२ ०४:१९ PM · 1 मिनेट पढाइ

नेपाल सेमिफाइनलमा भारतसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल साफ यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा चिर प्रतिद्वन्दी भारतसँग पराजित भएको छ। नेपाललाई ६ पटकको च्याम्पियन भारतले ३-० ल हराएको छ । श्रीलंकाको कोलोम्बोमा भएको खेलको पहिलो हाफमा नेपालले भारतलाई गोल गर्न रोक्यो। तर दोस्रो हाफमा नेपालको डिफेन्स लाइन तोड्दै भारत गोल गर्न सफल रहयो। खेलको ६१ औं मिनेटमा भारतले अग्रता बनायो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद