SHARE
हाम्रो खेलकुद · शनिबार ११ असो २०८२ ०६:०१ PM · 1 मिनेट पढाइ

चेल्सी र युनाइटेड पराजित

एजेन्सी – इङ्लिस प्रिमियर लिग (इपिएल) मा चेल्सी र म्यान्चेस्टर युनाइटेड पराजित भएको छन्। चेल्सीलाई ब्राइटनले ३-१ गोल अन्तरले हरायो। खेलको २४ औं मिनेटमा फर्नान्डेजको गोलमा चेल्सीले पहिले अग्रता बनायो। १-० ले पछि परेको ब्राइटन सानदार पुनरागमन गर्न सफल रहयो। ७७ औं मिनेटमा ब्राइटनका वेलबेकले बराबरी गोल फर्काए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद