सिटीको फराकिलो जित
एजेन्सी – इङ्लिस प्रिमियर लिग (इपिएल) मा म्यानचेस्टर सिटीले बर्नलीलाई ५-१ को फराकिलो अन्तरमा हराएको छ। सिटीको जितमा एर्लिङ हालन्डले २ होल गर्दा बर्नलीका म्याक्सिम इस्टिभले २ गोल उपहार दिए। खेलको १२औं मिनेटमा म्याक्सिम इस्टिभले आत्मघाती गोल गरे। सिटीले यही गोलमा सुरूवातमा अग्रता बनायो। तर ३८ औं मिनेटमा बर्नलीले बराबरी गोल फर्काउन सफल रहयो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
