नेपालले वेष्टइण्डिजलाई दियो मध्यम लक्ष्य
दुबई (हाम्रो खेलकुद) – नेपालले पहिलो टी–२० आई खेलमा वेष्टइण्डिजलाई १ सय ४९ रनको लक्ष्य दिएको छ । शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४८ रन बनायो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
