SHARE
हाम्रो खेलकुद · शुक्रबार​ १० असो २०८२ ०७:०६ PM · 1 मिनेट पढाइ

भारत एक बलमै विजयी!

एजेन्सी – भारतले एसीसी टी ट्वान्टी एसिया कप २०२५ को सुपर फोर खेलमा सुपर ओभरमा श्रीलंकालाई हराएको छ । जित्नलाई सुपर ओभरमा ३ रन बनाउनु पर्ने हुँदा भारतले पहिलो बलमै जित हात पार्यो । भारतका शुभमन गिल र सूर्यकुमार यादव सुपर ओभरमा ३ रन बनाउन ब्याटिङमा आएका थिए । वानिन्दु हसरंगा बलिङमा थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद