SHARE
मकालु खबर · बिहीबार १६ असो २०८२ १२:५९ PM · 1 मिनेट पढाइ

मुक्तिनाथमा आयोजित छ महिने महायज्ञ सम्पन्न

मुक्तिनाथ मन्दिरका पिठाधीस जगतगुरु स्वामी कमलनयनाचार्यको उपस्थितमा विशेष पुजापाठसहित महायज्ञ समापन भएको हो ।