SHARE
मकालु खबर · बिहीबार १६ असो २०८२ ११:१६ AM · 1 मिनेट पढाइ

अमेरिकी सरकार ७ वर्षमा पहिलो पटक बन्द

केही सार्वजनिक सेवाहरू निलम्वित वा ढिलाइ हुनसक्ने बताइएको छ । यसले आर्थिक तथ्याङ्कको प्रकाशन पनि प्रभावित हुने बताइएको छ ।