SHARE
मकालु खबर · बिहीबार १६ असो २०८२ ११:१० AM · 1 मिनेट पढाइ

लामो समयसम्म सरकार बन्द हुँदा कर्मचारी कटौती हुनसक्छ : जेडी भान्स

वर्तमान गतिरोधको लागि डेमोक्र्याटहरूलाई दोष लगाए । यो कुरा अझै केही दिनसम्म लम्बियो भने कर्मचारी कटौती गर्नुपर्ने बताए ।