SHARE
मकालु खबर · बिहीबार १६ असो २०८२ १०:२८ AM · 1 मिनेट पढाइ

अहिलेको सरकारले विषम परिस्थितिलाई सुरक्षित अवतरण गर्नुपर्नेछ : कुलमान घिसिङ

विपी राजमार्गको अवलोकन एवं निरीक्षण गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री घिसिङले बुधवार विपी राजमार्गको अवलोकन एवं निरीक्षण गरेका थिए ।