SHARE
मकालु खबर · बिहीबार १६ असो २०८२ ०९:५९ AM · 1 मिनेट पढाइ

टीकाको दिनै विदेशिनेको आँखामा आँसु, मनमा पीडा

तर आज (दशैँको टीका) कै दिन रोजगारीको लागि, व्यवसायिक काम र अन्य कामले विदेश जानुपर्नेहरुको पीडा फरक छ ।