SHARE
मकालु खबर · बिहीबार १६ असो २०८२ ०९:५२ AM · 1 मिनेट पढाइ

काठमाडौंका सडकमा दशैँमा चहलपहल बढ्दै

दशैँको टिकाको दिन टिका प्रसाद ग्रहण गरेर मात्रै घर बाहिर निस्किने भएकाले पनि आज दिउँसोसम्म सडकहरु सुनसान देखिएका थिए ।